अभिनेत्रीबाट निर्देशक भैसकेकी छिन्, झरना थापा । झरना फिल्म निर्देशनमा लागेपनि उनको सुन्दरता भने उस्तै छ । धेरैले त झरनालाई अमेरिकामा पुगेर अनुहारको चमक बढाउने औषधी गर्नुभएको हो भनेर समेत प्रश्न गर्न थालेका छन् ।
नेपाली फिल्ममा कमै मात्र अभिनेत्रीहरु फिट देखिन्छन् । जसमा, अभिनेत्री थापा पनि पर्छिन् । एक कार्यक्रममा भेटिएकी अभिनेत्री झरना थापाको फिट शरीर र लोभलाग्दो अनुहारको खुबै चर्चा भयो । झरना पनि अब छोरीसँग फिल्म खेले भने पनि सबैले दिदी–बहिनी नै भन्छन् होला है भन्दै मख्ख पर्दैै थिइन् । साच्चै, यति फिट झरना कसरी रहन्छिन् ?

For More videos Log on to Mazzako TV