अनुष्कालाई भेट्न श्रीलंका पुगे बिराट
बलिवुडमा क्रिकेट खेलाडी बिराट कोहोली र अनुष्का शर्मा बीच केहि चक्कर चली रहेको चर्चा छ यति बेला । तर यो कुरालाई दुवैले नकार्दै आएका छन्। यी दुईलाई कयौ पटक साथै देखिएको हुनाले सजिलै अड्कल काट्न सकिन्छ कि ‘दालमे कुछ काला है’।
एक मिडियाकर्मीले बिराटलाई श्रीलंकाजाने फ्लाइटमा देखेका थिए त्यहिनै अनुष्का पनि आफ्नो फिल्म ‘बम्बे वेलवेट’को शुटिंग रणबीर कपुर संग गर्दै छिन्।
रणबीर पनि क्याटरिनालाई भेट्नकै लागि श्रीलंका पुगेका थिए यहि शैलीमा बिराट पनि अनुष्कालाई पछ्याउदै श्रीलंका पुगेका छन् ।यस अघि एउटा शेम्पूको बिज्ञापन गरि सकेका छन्।
एक स्रोतले भनेको छ अनुष्काले गुलाबी रंगको ड्रेस र बिराटले कालो टि शर्ट र डेनिम जिन्स पहिरिएका यी दुई जोडी एकै गाडीमा निकै लामो समय सम्म गफिएका थिए।
For More videos Log on to Mazzako TV