निर्देशक निलु डोमाको शनिबार निधन भएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । आफ्नै निवास बालुवाटारमा हृदयघात भएपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो ।
उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । निलुले गतबर्ष फिल्म ‘हाउ फन्नी’ निर्देशन गरेकी थिइन् । उनी नयाँ फिल्कमो निर्देशनको तयारीमा समेत थिइन् ।

For More videos Log on to Mazzako TV