बलिउड अभिनेता अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ प्रतिक्षित फिल्म हो । अक्षय कुमार र रजनीकान्तसंगै भएकाले पनि फिल्मको दिनानुदिन चर्चा परिचर्चा भैरहेको छ । यस फिल्ममा अक्षयले एलियनको भूमिका निभाउने छन् खबरहरु बाहिरिएको छ । फिल्मको पोष्टरको ट्यागलाइनबाट पनि यो थाहा हुन्छ ।

अक्षयकुमार र रजनीकान्तका अलावा फिल्ममा एमी ज्याक्सनको प्रमुख भूमिका रहने छ । फिल्म अर्काे वर्षको २५ जनवरीपछि रिलिज हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV