गायिका निशा लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । फिल्मका गीतमा स्वर दिदै आएकी निशाको ‘रूपको नशाले’ बोलको गीत हालै युट्यब मार्फत सार्वजनिक भएको हो । विकास चौधरीको संगीत रहेको उक्त गीतमा मोडल अनु शाह र सुरज कार्की फिचरिङमा छन् । गीतमा प्रेमको भाव प्रस्तुत गरिएको छ । भिडियोमा अनु र सुरजको केमेष्ट्रि मज्जाको देखिन्छ ।

बिबी थापाको शब्द रहेको गीतको भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् भने भुवन तामाङले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV