केही समय अगाडिसम्म लाग्थ्यो, नेपाली फिल्म क्षेत्रमा अभिनेत्री सुष्मा कार्कीले राम्रै राज गर्नेछिन् । सुष्माका फिल्म बजारमा लगालग आइरहेका थिए । सुष्माको जवानीको चर्चा पनि खुबै हुन्थ्यो ।
तर, सुष्माको यो चर्चा त्यती लामो समयसम्म टिकेन । सुष्मा अहिले चल्नै छाडेकी छिन् । उनको हातमा न त फिल्म छ न त अफर नै ।
तर, सुष्माको विदेश डिमाण्ड भने घटेको छैन । सुष्माले स्टेजमा दर्शक झुमाउने प्रस्तुती दिने भएकाले पनि उनलाइ विदेशमा आयोजना गरिने कार्यक्रममा खुबै निमन्त्रणा आउने गरेको छ ।

हातमा फिल्म नभएपनि सुष्माको विदेश यात्रा भने कम भएको छैन । साच्चै, भाग्यमानी नै हुन् त सुष्मा ?

For More videos Log on to Mazzako TV