फिल्म ‘लक्ष्य’मा दर्शकले एक अभिनेत्रीलाई देखेका थिए, जसको नाम थियो सारिका केसी । सारिका केसीलाई यो फिल्म चल्छ भन्ने ठूलो आशा थियो । तर, विडम्बना यो फिल्म चलेन ।
यसपछि, नेपाली मिडियामा सारिकाको कुनै चर्चा भएको छैन । सारिकाले म्यूजिक भिडियोमा भने खुबै काम गरिरहेकी छिन् । तर, उनलाई दर्शकले पत्याएका छैनन् ।

सारिका मिडियामा पनि खासै आउन चाहन्न् । फेसबुकमा आफूले काम गरेका भिडियोको तस्बिर पोष्ट गर्न भने उनी माहिर नै छिन् । तर, उनलाई फिल्मीकर्मी, मिडिया र दर्शकले भने पत्याउन सकेका छैनन् । नेपाली फिल्म क्षेत्रमा सारिका खासै उदाउन सकेकी छैनन् ।

For More videos Log on to Mazzako TV