सारंगी बादक रुबिन गन्धर्व जनआन्दोलनका बेला देखि नै निकै चर्चित छन् । विभिन्न सांगीतिक कार्यक्रम देखि राजनैतिक कार्यक्रममा पनि उनी सारंगी बजाउदै गीत गाउन निकै ब्यस्त देखिन्छन् । सडक, पार्क, सवारी साधन हुदै ठुला ठुला मञ्चहरुमा समेत आफ्नो प्रस्तुती दिईसकेका गायक तथा संगीतकार रुबिन गन्धर्वसँग मज्जाको टिभीले मज्जाको गफगाफ गर्ने प्रयास गरेको छ । हेर्नुस्, मज्जाको टिभीमा….रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV