गायक समिर लिम्बुको पहिलो गीति एल्बम ‘द हार्ट बिट’ सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार प्रकाश गुरुङ,गायिका कुन्ती मोक्तान, संगीतकार राजु सिंह, संगीतकार बसन्त सापकोटा, गायक तारा लक्सम लिम्बुले सयुक्त रुपमा एल्बम बिमोचन गरेका हुन् । सोही अवसरमा गायक समिर लिम्बु र तारा लम्सम लिम्बुसँग गरिएको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला ।

For More videos Log on to Mazzako TV