अभिनेत्री आश्मा डीसीले फिल्म ‘रामप्यारी’मा काम गरिन् । तर, उनी अहिले सुनसान छिन् । आश्माको चर्चा नेपाली फिल्म क्षेत्रमा अभिनेता संयम पुरीसँगको प्रेमका कारण भएको थियो । फिल्म ‘आभाष’मा संयम र आश्माले एकसाथ काम गरेपनि फिल्म सफल हुन नसक्दा यी दुइपनि सफल भएनन् ।

मिडियामा विभिन्न समयमा बन्ने गसिपमा आश्मा र संयमको प्रेम चर्चा खुबै हुन्छ । तर, फिल्मी करिअरमा भने दुबैलाई सफलता हात मिल्न सकेको छैन ।

संयम अभिनित फिल्म ‘रातो घर’ हाल हलमा रिलिज भैरहेको छ । फिल्मको क्रेडिट उनको भागमा गएन । नेपाली फिल्म बजारमा आश्मा र संयमको प्रेम जस्तै फिल्म पनि कहिले हिट होला ? के प्रतिक्षा मात्र गर्ने हो त ?

For More videos Log on to Mazzako TV