भारतको मेघा रियालिटी ट्यालेन्ट शो ‘कौन बनेगा करोडपति’ सिजन ९ अब शुरु हुदैछ । यस कार्यक्रमको नयाँ प्रोमो भर्खरै रिलिज गरिएको छ । सोनी च्यानल बाट प्रसारण हुने यस कार्यक्रमको उद्घोषण यस अघिका श्रंखलाहरु झै बिग बि अमिताभ बच्चनले नै गर्नेछन् । यही जुन १७ तारिक देखि राती ९ बजे यस कार्यक्रमको प्रसारण हुनेछ ।

https://www.youtube.com/watch?v=mJvBr_8Rvbw

For More videos Log on to Mazzako TV