बम्पर हिट चलचित्र ‘दंगल’मा आमिर खानकी छोरीको भुमिका निर्वाह गरेकी २५ बर्षिया फातिम सना शेखले एक पत्रिकाको लागि बिशेष फाटो सुट गरेकी छिन् । ‘दंगल गर्ल’ फातिमले समुन्द्र किनारमा केही तस्वीर खिचाईन् भने केही ‘इन्डोर स्न्याप’ पनि दिएकी छिन् । तस्वीरमा उनको ‘ग्ल्यामरस लुक’ देख्न सकिन्छ । उनले आफ्नो इन्टाग्राममा पनि यि तस्वीरहरुलाई सेयर गरेकी छिन् ।

चलचित्र ‘दंगल’ पछि  चर्चाको शिखरमा रेहकी फातिम आमिरसँगै चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा पनि देखा पर्नेछिन् । यतिबेला यस चलचित्रको सुटिङ्ग युरोपका बिभिन्न ठाँउहरुमा भईरहेको छ ।

For More videos Log on to Mazzako TV