‘ग्यांग्स् इन द स्याडो’ को प्रोमो रिलिज
एक्सन प्रधान चलचित्र ग्यांग्स् इन द स्याडो को प्रोमो रिलिज भएको छ । दुव्र्यसनी र सामाजिक विकृति विसंग्तीको कथा बोल्ने यस चलचित्रको निर्देशन भानु प्रतापले गरेका छन् ।
‘चे लभर्स पिक्चर्स प्राली’ को व्यानरमा बनेको यस चलचित्रमा कलाकारहरुको रुपमा म्यान्डी बाबु, निशा निरौला, जिपी उप्रेती, पदम बज्राचार्य, सागर गौली, साकीला लगायतलाई देख्न पाईनेछ ।
चलचित्रमा संगित किरण माईकल र प्रमोद परियारले दिएका छन । चलचित्रको प्रोमो युट्युवबाट सार्वजनिक गरिएको भए पनि रिलिज डेट भने तोकिएको छैन ।
)