गौरी मल्ल पुन: नेपाल फर्कने
करिब चार बर्षको अमेरिका बसाईपछि नायिका गौरी मल्ल पुन: नेपाल फर्किन लागेकी छिन् । आफ्नी आमा बिरामी भएपछि उनी अमेरिकाको बसाई त्यागेर नेपाल आउदैछिन् ।
अमेरिका स्थित अन्तराष्ट्रिय कलाकार मञ्चले उनको विदाईमा एक कार्यक्रम राखेको थियो । गहभरि आशु पार्दै नायिका गौरीले विदाई कार्यक्रममा के के भनिन त ? हेरौ भिडियो ।
)