नब गायक मदन सेन्चुरीको ‘प्रेम रोग’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । नब प्रतिभाशाली गायक मदनको उक्त गीत हालै यूट्युबमा रिलिज भएको हो । चर्चित युवा गितकार डि.पी खनालको शब्द रहेको गीतलाई शंकर थापाले संगित भरेका हुन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।


प्रेममा हुने जालझेल र बिछोडको कथालाई निर्देशक भबिन्द्र तामाङ्ले निर्देशन गरेका हुन् । कतारका विभिन्न रमणीय दृश्यहरुलाई सेमेटेर तामाङ्ले नै छाँयाकन तथा सम्पादन गरेका छन् । भिडियोमा कतारमा रहेकी नेपाली मोडेल सपना,भिसन मगर र राजेन्द्र थापाले अभिनय गरेका छन् । भिडियो हेर्नुहोस् :

For More videos Log on to Mazzako TV