शुक्रबारबाट सार्वजनिक प्रर्दशनमा आएको वान टेक मुभि ‘जालो’लाई दर्शकबाट निकै राम्रो प्रतिक्रिया मिलेको छ । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा समेत नाम लेखाउने तयारी भईरहेको चलचित्र ‘जालो’लाई दर्शकले के के भने त ? साथमा ‘जालो’ टिमसँगको मज्जाको गफगाफ पनि । हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV