बलिउडका कलाकार गुलशन ग्रोवर जस्तो सुकै सिन दिन तयार हुन्छन् । उनि चाहे बलात्कारको सिन होस या एक्सन सिन होस् । तर उनले एउटा यस्तो सिन दिए जसले उनी लाजले पानी पानी भएका थिए । फिल्म ‘बूम’ कट्रिना कैफलाई उनले चुम्बन गर्नु पर्ने थियो । जुन समय कट्रिना फिल्ममा प्रवेश गरिरहेकी थिइन् । कट्रिनालाई किस गर्नुपर्छ भनेपछि गुलशन ग्रोवर नर्भस भएका थिए । निर्देशकले समेत गुलशन यति धेरै नर्भस हुन्छन् भन्ने सोचेका थिएनन् ।

फिल्ममा चुम्बन गर्नै पर्ने भएछि बन्द कोठामा गएर प्राक्टिस गर्न निर्देशकले लगाए । तर उक्त कोठाको ढोका खुल्लै रहेछ । सोही क्रममा अमिताभ बच्चनले दखे । यसपछि गुलशन लाजले रातो पिरो भए । जसलाई गुलशन आफ्नो करियरको सबैभन्दा मुश्किल मान्छन् ।

For More videos Log on to Mazzako TV