आशुषेन फिल्मस्को ब्यानरमा नयाँ फिल्म बन्ने भएको छ । ‘प्रेमगीत २’को प्रदर्शन अगावै यो फिल्मको घोषणा गरियो । चलचित्रमा दीपेन्द्रको भुमिकामा नायक प्रदिप खड्का प्रस्तुत हुनेछन् । फिल्म ‘प्रेमगीत २’ रिलिज पश्चात मात्र छायांकनमा जानेछ ।

वि.सं २०७५ को जेठ १९ गतेलाई यसको प्रदर्शन मिति तोकिएको छ । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने फिल्मका निर्देशक, अन्य कलाकार पक्का गरिएको छैन । कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले फिल्मका लागि आफूले तौल समेत बढाउने बताए ।

हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV