अभिनेत्री श्वेता खड्काले आफ्नो ‘श्वेता श्री’ फाउन्डेसन मार्फत निर्माण हुन लागेको ‘माझी बस्ती’को शिलान्यास भएको छ । सयौ स्थानियबासी र काठमाण्डौबाट सिन्धुपाल्चोक पुगेका पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरुको अगाडि नायिका स्वेता खड्काले स्वर्गिय पति श्रीकृष्णको श्रेष्ठको तस्बिर छुदै एउटा कसम खाइन् । काठमाण्डौ भन्दा केही परको जिल्ला सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा पुगेकी स्वेताले श्रीकृष्णको तस्बिर छुदै भनिन्,‘म उहाँको तस्बिर छुदै भन्छु कि, यो काम सम्पन्न गरेपछि मात्र मेरो अनुहारमा खुशी मिल्नेछ ।’

हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV