गायक तुल साम्सुहाङ राईको पहिलो गीतिएल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

गायक तुल साम्सुहाङ्ग राईसँग गरिएको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV