जान्भी कपुरले अहिलेसम्म कुनै बलिउड फिल्म खेलेकी छैनन् । जान्भी बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी हुन् । तर बलिउडमा उनको आफ्नो ग्ल्यामर लुकका कारण चर्चा कुनै स्थापित हिरोइनको भन्दा कम छैन । पार्टीहरुमा जाने, क्यामराहरुमा आफ्नो ग्ल्यामर देखीनु पनि उनि चर्चामा आउँनुको मुख्य कारण हो । कसरी मिडियामा गसिप बन्ने त्यो उनलाई राम्रोसंग थाहा छ ।

हालै करण जौहरको बर्थडे पार्टीमा समेत उनी आफ्नी आमासँग निकै कामुक भएर पुगेकी थिइन् । उनी माथि धेरैको नजर समेत परेको प¥यो । उनी बारम्बार रणवीरको ध्यानाकर्षण आफूतिर तान्ने र गफ गर्ने प्रयासमा थिइन् । रणवीर आफ्ना साथीहरुसँग गफ गरिरहे उनले जान्भीलाई वास्तै गरेनन् । जान्भीलाई फर्केर समेत हेरेनन् । यसबाट जान्भीलाई ठूलो चोट पुग्यो । पार्टीबाट निस्कँदा उनको अनुहार निकै मलिन थियो ।

For More videos Log on to Mazzako TV