आखिर अभिनेत्री अनु शाहको बाटो कता मोडिदै छ ? अहिले नेपाली मिडियामा यो प्रश्न उब्जन थालेको छ । अभिनेत्री अनु शाह कुनै समय नेपाली फिल्ममा वैकल्पिक अभिनेत्रीको रुपमा चिनिदै आएकी थिइन् । तर, अहिले उनको बजार भ्यालू धेरै घटेको छ ।

अनु अहिले म्यूजिक भिडियोमा मात्र व्यस्त छिन् । हप्तामा ३ वटासम्म म्यूजिक भिडियोमा काम गर्दै आएको अनु बताउँछिन् । अनुले आफूलाई म्यूजिक भिडियोमै रमाइलो लाग्ने बताउँदै आएकी छिन् । तर, भिडियोले मात्र अनुलाई सफलता दिएको भने छैन ।

उनले केही फिल्ममा अभिनय गरेपनि उनको करिअर सुखद रुपमा अगाडि बढ्न सकेन । यसैले, अहिले अनुको बाटो कता भन्ने चर्चा हुन थालेको छ ।

For More videos Log on to Mazzako TV