शुक्रबार बाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘पर्व’ले दर्शकको मन जितेको छ । ७७ वटा हलहरुबाट प्रदर्शन आरम्भ गरेको नम्रता श्रेष्ठ र कोशिस क्षेत्री अभिनित चलचित्र ‘पर्व’ले सुखद व्यापार गरेको चलचित्र निर्माण युनिटको दावी छ ।

हेर्नुस्, मज्जाको टिभीको मज्जाको हल रिपोर्ट…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV