चलचित्र ‘तारेभीर’ यही असार २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँन लागेको छ । चलचित्रको निर्देशन प्रेम सुब्बाले गरेका हुन् । पात्रहरुको जिवनमा आउने दु:ख कष्ट तारे भीर जस्तै अप्ठ्यारो हुने भएकाले फिल्मको नाम ‘तारे भीर’ रहन गरेको निर्देशक प्रेम सुब्बा जानकारी गराउछन् ।

चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । डीके दिवानको निर्माणमा यो फिल्मका कलाकारहरुसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला ।

For More videos Log on to Mazzako TV