बलिउड नायिका श्रुति हासनलाई विवाह भन्दा अगाडि नै आमा बन्न कुनै समस्या छैन् । एउटा अन्तरवार्ता दिने क्रममा उनले आफ्नो ब्यक्तिगत कुरा खुलासा गरेकी हुन् ।

पहिले उनि एक म्यूजिक डाईरेक्टर संग निकै क्लोज रहेको कुरा पनि सेयर गरेकी थिइन् । श्रुति थप्छिन् –‘मलाई लाग्थ्यो उनलाई निकै मन पराउँछु । तर, ब्रेकअपपछि मलाई महशुस भयो यो त आकर्षण मात्र रहेछ । यसपछि मेरो कोहि ब्वाईफ्रेन्ड छैन् । ब्यस्तताका कारण ब्वाईफ्रेन्डलाई दिने समय नै छैन् । बिबाह गर्ने सोच छैन्, । राम्रो केटा पाएँ भने विवाह अगाडि नै आमा बन्न मलाई कुनै समस्या छैन् ।

For More videos Log on to Mazzako TV