बलिउड बायोपिक फिल्म ‘सचिनः अ बिलियन ड्रिम्स’को प्रिमियर शो सम्पन्न भएको छ । फिल्म ‘सचिनः अ बिलियन ड्रिम्स’ क्रिकेटर सचिन तेन्डुलकरको जीवनमा आधारित छ ।

बलिउडका सुपरस्टारहरु साहरुख खान, आमिर खान, अमिताभ बच्चन प्रिमियर शोमा सहभागी थिए । त्यस्तै नायिका ऐश्वर्या राय र अभिषेक बच्चन सचिनको जीवनी हेर्न शोमा पुगेका थिए ।

उक्त शोमा इण्डियन क्रिकेट टिम तथा क्रिकेटका हस्तिहरुको समेत उपस्थिती थियो । उक्त फिल्म शुक्रबार बाट प्रदर्शनमा आउँदै छ ।

For More videos Log on to Mazzako TV