जब कुनै स्थानमा अभिनेत्रीहरुको बाहुल्यता हुन्छ, त्यहाँ पहिरन कस्तो लगाउने भन्ने होडबाजी नै हुन्छ । बुधबार काठमाण्डौको बीग मुभिजमा आयोजना भएको फिल्म ‘पर्व’को प्रिमियरमा पनि यस्तै होडबाजी देखियो । अभिनेत्रीहरुको बाहूल्यता रहेको शोमा सबैले क्लिभेज देखिने पहिरन लगाएका थिए ।
अभिनेत्री पूजा शर्मा पहेलो रंगको पहिरनमा पुग्दा केकीले कालो, रीमाले छोटो वन पिस, मालाले क्लिभेज शो गर्दै लामो पहिरन लगाइन् । अभिनेत्री नम्रता श्रेष्ठले पनि लामो पहिरनमा आफूलाई उतारिन् ।

सबै अभिनेत्रीहरु पहिरन शो गर्दै तस्बिर खिच्नमा व्यस्त देखिए । सबैलाई आफूले उत्कृष्ट पहिरन लगाएको भान भैरहेको थियो ।

For More videos Log on to Mazzako TV