हेमन्त शर्मा नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चित नाम हो । सरल र मिजासिलो स्वभावका गायक हेमन्त, गीत संगीतमा पनि सदैव सरता नै खोज्छन्, अनि सरलता नै रोज्छन् । आम मानिसले बुझ्ने, गुन्गुनाउन सक्ने गीत संगीत नै उनको प्रथम प्राथमिकतामा पर्दछ । भर्खरै नयाँ गीत ‘हारे आज’ सार्वजनिक गरेका छन् हेमन्तले, जुन गीतको भिडियोमा नायिका प्रियंका कार्की र आयुष्मान जोशीलाई देख्न सकिन्छ ।
यिनै चर्चित गायक हेमन्त शर्मा र उनकी जीवनसंगिनी ऋतु शर्मासँग मज्जाको टिभीले शर्मा निवासमै गएर मज्जाको गफगाफ गर्ने प्रयास गरेको छ ।

हेर्नुस्, हेमन्त र ऋतुसँगको मज्जाको गफगाफ…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा सेयर गर्न नभुल्नुहोला ।

For More videos Log on to Mazzako TV