खास गरि बिभिन्न समयमा बलिउडमा नायिका सेलिना जेट्ली विभिन्न कुराले चर्चामा आउँने गर्छिन् । कुनै एक समय उनको चर्चा बलिउडमा हट तथा सेक्सी नायिकाको रुपमा थियो । नायिका सेलिनाले ५ बर्ष अगाडि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनका पति पेटेर हाग संग दुबइमा रमाउँदै गरेकी सेलिना फेरि आमा बन्ने तयारीमा छिन् ।

उनले यसपटक पनि जुम्ल्याहा बच्चालाई नै जन्म दिदैछिन् । ३५ बर्षकी सेलिना फेरि पनि जुम्ल्याहा बच्चाको आमा बन्न लागेको खबरले आस्र्चय भएकी छिन् । उनका अनुसार : ‘डाक्टरले अल्ट्रासाउण्ड गरेपछि हामीले सोध्यौ, यसपटक पनि जुम्ल्याहा बच्चा नै हुन् । डाक्टरले हो भनेर जवाफ दिएपछि हामी अचम्मित भएका थियौ ।’

For More videos Log on to Mazzako TV