बलिउड अभिनेता सलमान खानको सहयोगका कारण नयाँ कलाकार बलिउडमा अहिले उच्च स्थानमा पुग्न सफल भएका छन् । नयाँ कलाकार डेब्यु गर्न तयार हुन्छ भने, सलमान सबै भन्दा पहिले उसलाई दिल खोलेर स्वागत गर्छन् । खास गरि इच्छुक जो कोईलाई पनि सलमान स्वागत गर्न चाहन्छन् । हालै सन्नी देओलका छोरालाई डेब्युको घोषणालाई लिएर सलमान खानले ट्वीट गरेका छन् ।

सन्नी देओलका छोरा करण देओलाई स्वागत गर्दै सामाजीक सञ्जालमा दुबैको तस्वीर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘करण देओललाई अल द बेस्ट सनी देओलका छोरालाई डेब्युका लागि बदाई’ ।

सलमान खान सनी देओलसंग एकदमै क्लोज छन् । सलमान खानले मात्र हैन, शाहरुख खानले समेत करण देओललाई शुभकामना दिएका छन् ।

For More videos Log on to Mazzako TV