बलिउड फिल्म दुनियामा नायक नायिकाका धेरै ब्यक्तिगत कुराहरु बाहिर आउँने गर्छन् । कति कुराहरु कलाकारले आफै बाहिर ल्याउँने गर्छन् । यहि क्रममा बलिउड नायिका परिणिती चोपडाले मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् ।

साइकलमा एक्लै हिँड्दा मलाई केटाहरुले जिस्क्याएर हैरान पार्ने गर्थे । यहाँसम्म कि साइकल रोकेर मेरो स्कर्ट उचालेर हेर्न खोज्थे ।’ छात्राहरुलाई परिणीतीले भनिन्न् ‘तिमीहरुसँग आज जे–जति सुविधाहरु छ, मसँग केही पनि थिएन । म कामना गर्छु कि तिमीहरुले मेरो जस्तो कठिन परिस्थितिको सामना गर्नु नपरोस । यदि कसैले तिम्रो स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु ।’

For More videos Log on to Mazzako TV