कट्रिनाको मुम्बईमा सबैभन्दा नजिक रहेको परिवार हो सलमान खानको परिवार । अझै पनि सलमान कट्रिना बिच नजिकै सम्बन्ध रहेको स्पष्ट छ । त्यसैले अहिले पनि सलमानको परिवारसंग कट्रिना नजिक नहुुनेमा कुनै संकै छैन् । हालै कट्रिना र सलमानकी बहिनी अलवीरा खानले एक साथ रमाइला पलहरु बिताएका छन् ।

अलवीरा खान र कट्रिना कैफ दुबैले एक साथ खिचेका सेयर गरेका छन् । केहि दिन अघि यी दुई डिनरमा एक साथ देखिएका थिए ।

For More videos Log on to Mazzako TV