चर्चित अभिनेता विल्सन विक्रम राइले अभिनय गरेको बलिउड फिल्मको टिजर रिलिज भएको छ । उक्त फिल्ममा बलिउड नायिका आयषा टायिकासँग विल्सनले एकसाथ काम गरेका छन् ।


बलिउडमा काम गर्दा विल्सनले कस्तो स्थान पाउने हुन् भन्ने धेरैलाई लागेको थियो । तर, रिलिज भएको बलिउड फिल्म ‘बोरिभाली का ब्रुस्ली ’को टिजरमा विल्सनले राम्रो स्थान पाएका छन् । अभिनेत्री आयष टाकियासँग दमदार रुपमा प्रस्तुत भएको टिजरमा खेख्न सकिन्छ । टिजर यस्तो छ :

विल्सनको नेपाली फिल्म ‘रातो घर’ जेठ १९ गतेबाट नेपालभर रिलिज हुँदैछन् । बलिउडमा समेत समेत छाप छाड्ने तयारीमा रहेका विल्सन ‘रातो घर’बाट पनि उत्साहित छन् ।

For More videos Log on to Mazzako TV