असार २ गतेबाट रिलिज हुन लागेको फिल्म ‘तारे भीर’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै लेडिज द्धन्द्धमा केन्दि्रत ट्रेलर रिलिज गरिएको हो ।

कार्यक्रममा फिल्मका ३ गीत पनि देखाइएको थियो । यो फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई प्रेम सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । डीके दिवानको निर्माणमा यो फिल्म तयार भएको छ ।

For More videos Log on to Mazzako TV