अभिनेत्री मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णय गलत भएको बताएकी छिन् । उक्त विवाहको निर्णय आज आएर उनलाइ पछुतो भएको तर यसको जिम्मेवार आफूनै रहने सोच्छिन् । फिल्म ‘डियर माया’को प्रोमोसनमा यतिखेर मनिषा कोइराला ब्यस्त छिन् ।

आफ्नो विवाहको निर्णयलाई गलत रहेको र यसको पूरा जिम्मेवारी म आफैं लिने उनि भन्छिन् । मनिषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रोट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्ष पछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो । उनि अहिलेका किशोरीहरु निकै बोल्ड हुन्छन, त्यस प्रति निकै प्रभावित रहेको बताउँछिन् ।

For More videos Log on to Mazzako TV