बलिउड अभिनेता रणवीर सिंह सधै आफ्नो पहिरनका कारण चर्चामा रहन्छन् । बलिउडका उनी यस्ता एक अभिनेता होलान्, जो पहिरनले बढी चर्चित छन् । उनै, रणवीर फेरि एक पटक अटपटे पहिरनमा देखिएका छन् । अभिनेताको पहिरन हेर्दा यस्तो लाग्दैन कि, बलिउडको कुनै स्टार यस्तो सम्म लगाउन सक्छन् ।

रणवीर पहिरन मात्र फरक लगाएर हिडेका थिएनन्, उनले मुम्बइको सडकमा अटो रिक्सा समेत चढेर घुमफिर गरे । यसपछि, उनले फ्यानका साथ तस्बिर खिचाएका छन् । रणवीर एक र्‍याप गीत सार्वजनिक गर्न र दर्शकलाई आकषिर्त गर्न यस्तो पहिरनमा अटो रिक्सामा पुगेका थिए ।

For More videos Log on to Mazzako TV