वर्ष २०७३ को ‘एनएफडीसी राष्ट्रिय फिल्मको अवार्ड’ को नोमिनेशन सार्वजनिक गरिएको छ । वि.सं २०७३ साल वैशाख १ गतेबाट चैत्र मसान्तसम्म रिलिज भएका नेपाली फिल्मको उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको हो । राजधानीमा आयोजना गरिएको कार्यक्रममा फिल्मकर्मी र पत्रकारको उपस्थितीमा नोमिनेशन सार्वजनिक गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।

  

कार्यक्रममा गायक, गायिका, संगीतकारहरुको समेत उपस्थित थियो ।

यस पटकको नोमिनेशनमा फिल्म ‘छक्का पन्जा’को वर्चस्व देखिएको छ । असार ३ गते अवार्ड आयोजना हुने बताइएको छ । यो बर्ष २१ वटा विधामा अवार्ड आयोजना हुनेछ ।

nd

अवार्डको २१ विधामा नोमिनेशनमा परेका फिल्मकर्मी र फिल्मको नाम निम्न अनुसार छ :

‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
१. आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा
२. षट्कोण आर्ट्स प्रोडक्सन – जात्रा
३. सिनेमा आर्ट्स र माउत्से गुरुङ – पुरानो डुंगा
४. रोहित अधिकारि फिल्म्स र बि. सी. मोसन पिक्चर्स – गाजलु
५. पपकर्न पिक्चर्स र प्रिन्सेस मुभिस र ब्ल्याक हर्स पिक्चर्स – लूट २
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपाश्री निरौला – छक्का पन्जा
२. प्रदीप भटराई – जात्रा
३. रामबाबु गुरुङ – पुरानो डुंगा
४. हेमराज वि. सी. – गाजलु
५. निश्चल बस्नेत – लूट २
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपकराज गिरी – छक्का पन्जा
२. आर्यन सिग्देल – होमवर्क
३. विपिन कार्की – जात्रा
४. दयाहाङ् राइ – लूट २
५. सौगात मल्ल – लुकामारी
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. प्रियंका कार्की – छक्का पन्जा
२. बर्षा राउत – जात्रा
३. सिल्पा पोख्रेल – किस्मत २
४. सिर्जना सुब्बा – डाइङ क्यान्डल
५. रिचा शर्मा (वाटो मुनिको फूल २
‘नीर’ सर्वोत्कृष्ट सह(अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. जितु नेपाल – छक्का पन्जा
२. शिवहरि पौडेल – छक्का पन्जा
३. रविन्द्र वानिया – जात्रा
४. अनुप विक्रम शाही – किंग
५. माउत्से गुरुङ – पुरानो डुंगा
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह(अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. अरुणा कार्की – छक्का पन्जा
२. गौरी मल्ल – होमवर्क
३. नम्रता सापकोटा – छक्का पन्जा
४. सुस्मिता के.सी. – म त तिम्रै हुँ
५. मेनका प्रधान – पुरानो डुंगा
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. आयुस्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २
२. आर्यन अधिकारी – के म तिम्रो होइन र
३. पृथ्वीराज प्रसाई – किस्मत २
४. सिद खरेल – लप्पन छप्पन
५. आकाश श्रेष्ठ – म त तिम्रै हुँ
‘चैत्य’ सर्वोत्कृष्ट नव(अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिया पुन – वीर विक्रम
२. परमिता राज्यलक्ष्मी राणा – चपली हाईट २
३. सुष्टि श्रेष्ठ – गाजलु
४. मरिष्का पोख्रेल – के म तिम्रो होइन र
५. ज्योत्सना योगी – म त तिम्रै हुँ
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
१. राजाराम पौडेल – बाजिगर
२. बुद्धि तामाङ – छक्का पन्जा
३. केदार घिमिरे – छक्का पन्जा
४. रियर राइ – चपली हाईट २
५. रविन्द्र झा – जात्रा
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपकराज गिरी( छक्का पन्जा
२. प्रदिप भट्टराई – जात्रा
३. निश्चल बस्नेत – लूट २
४. रामबाबु गुरुङ र उपेन्द्र सुब्बा – पुरानो डुंगा
५. यश कुमार – बाटो मुनिको फूल २
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
१. पुरुषोत्तम प्रधान – छक्का पन्जा
२. दिर्घ गुरुङ – जात्रा
३. सौरभ लामा – म त तिम्रै हुँ
४. रविन आचार्य र दिपाङ्कर सिक्दर – डाइङ क्यान्डल
५. सैलेन्द्र डी. कार्की – पुरानो डुंगा
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
१. मित्र गुरुङ – जात्रा
२. सुरेन्द्र पौडेल – लूट २
३. निमेष श्रेष्ठ – पुरानो डुंगा
४. विपिन मल्ल – छक्का पन्जा
५. दिर्घ खड्का – चपली हाईट २
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
१. राजनराज शिवाकोटी – पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. वसन्त सापकोटा – सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. काली प्रसाद वास्कोटा – ठमेल बजार (लूट २)
४. काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
५. दिपक शर्मा – तिम्रो पिक्चर हिट (किस्मत २)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
१. राजनराज सिवाकोटी र अन्जु पन्त – पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. मेलिना राइ – सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. मीना निरौला – ठमेल बजार (लूट २)
४. काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
५. कृष्ण काफ्ले र दिपाश्री निरौला – सुनन चम्पा (छक्का पन्जा)
‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. कविराज गहतराज – पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. रेनिशा राई – सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. विक्रम स्वार – ठमेल बजार (लूट २)
४. रामजी लामिछाने – अधुरो थियो (किंग)
५. कमल राई – दिल नाचे जस्तो (किस्मत २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. हिमाल के.सी. – के म तिम्रो होइन र
२. चन्द्र पन्त – लप्पन छप्पन
३. राजकुमार उप्रेती – लूट २
४. रोशन श्रेष्ठ – किङ्ग
५. एन वि महर्जन – जय परशुराम
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
१. सुनयमान श्रेष्ठ – छक्का पन्जा
२. उत्तम न्यौपाने – चपली हाईट २
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – जंगे
५. मुकेश शाह – द विनर
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
१. सुजिल कर्माचार्य – छक्का पन्जा
२. ईमान विक्रम शाह – चपली हाईट २
३. रोहित शाक्य र शैलेश श्रेष्ठ – जात्रा
४. शैलेश श्रेष्ठ – किङ्ग
५. रोहित शाक्य – पुरानो डुंगा

For More videos Log on to Mazzako TV