गायक कर्णराज गिरीले ‘यो देश रोइरहेछ’ देशप्रेममा आधारित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा समसामहिक बिषयबस्तुलाई समेट्दै सबैलाई एकतामा ल्याउने प्रयास गरिएको छ । नविन पन्तले निर्देशन गरेको भिडियोमा कलाकारलाई राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाक दौरा सुरुवालमा फिचरिङ गरिएको छ ।

साथै केहि कलाकार बिभिन्न जातीको पोसाकमा समेत देखिएका छन् । गीतमा बिजय बिक्रम बस्नेतको शब्द रहेको छ । भिडियोमा गायक गिरी सहित शकर पहारी, सन्तोश नेपाली, मनिस चौलागाई, सोनम शेर्पा, विशाल खनाल लगायत कलाकाको समेत अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV