बलिउड अभिनेत्री प्रियंका चोडपाले अभिनय गरेको अंग्रेजी सिरियल ‘क्वान्टिको’को तेश्रो सिरिज पनि प्रशारण हुने भएको छ । सायद, यही कुराले खुशी भएर होला अहिले अभिनेत्री चोपडा आफ्नो शरीर शो गर्नमा व्यस्त छिन् ।

उनै, चोपडा मोडल र अभिनेत्रीहरुको सबैभन्दा बढी रोजाइमा परेको मियामी विचमा मस्ती गर्नमै व्यस्त छिन् । चोपडा उनी अभिनित फिल्म ‘वेवाच’की अभिनेत्रीसँग मियामी विचमा विकिनीमा देखिइन् । आधा क्लिभेज शो गर्दै चोपडाले आफ्नो शरीर देखाइन् । अभिनेत्री अहिले विकिनी मस्तीमा रमाइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV