पुर्व मिस नेपाल माल्भिका सुब्बाले आइतबार निर्वाचन सम्बन्धी लेखिएको स्टटास अभिनेत्री करिश्मा मानन्धरका लागि नलेखएिको बताएकी छिन् । सोमबार मध्यान्ह् अर्को स्टाटस लेख्दै माल्भिकाले आफ्नो स्टाटस ‘करिश्मा मानन्भर दि’ प्रति लक्षित नभएको अपडेट गरेकी हुन् ।


तर, कार पतीका कारण स्थानिय निर्वाचनमा भोट हाल्न नपाएको आक्रोशपूर्ण स्टाटस लेख्नु र सोही दिन ‘कृपया अर्को निर्वाचनसम्म भोटर्स कार्ड बनाउनु भएन र भोट दिनु भएन भने कम्प्लेन गर्दै नबस्नु होला’ भनेर लेख्नुले ‘स्याल कुराउनु र कुखुरा हराउनु’ उस्तै जस्तो भएको छ ।

For More videos Log on to Mazzako TV