श्रीमान विनोद मानन्धरका कारण आफुले स्थानिय निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा आक्रोशपूर्ण स्टाटस पोस्ट गरिन् । करिश्माको उक्त स्टाटसको विभिन्न खाले चर्चा र परिचर्चा भैरहेका छन् । यस्तैमा पुर्व मिस नेपाल माल्भिका सुब्बाले पनि करिश्माको स्टाटसलाई लिएर व्याङ्ग्यात्मक तरिकाले स्टाटस हालेकी छिन् । स्थानिय निर्वाचनमा पनि भोट हालेकी माल्भिका करिश्मालाई व्याङ्ग्य गर्दै लेख्छिन्, ‘कृपया अर्को निर्वाचनसम्म भोटर्स कार्ड बनाउनु भएन र भोट दिनु भएन भने कम्प्लेन गर्दै नबस्नु होला ।’ आइतबार नै माल्भिकाले लेखेको स्टाटस यस्तो छ : 

For More videos Log on to Mazzako TV