नायिका रेखा थापाले स्थानिय निर्वाचनमा आफ्नो मत खसालेकी छिन् । उनले काठमाण्डौं महानगरपालिका ७ काठमाण्डौं, मित्रपार्कबाट  भोट हालेकी हुन् । ‘लाइनमै बसेर भोट’ हाले रेखाले भनिन्, ‘भोट हालेको पार्टीले जित्छ भन्ने विश्वास छ ।’

पहिलो संविधान सभाको चुनावपछि रेखाले पहिलो पटक भोट हालेकी हुन् । दोश्रो संविधान सभाको चुनावमा भने रेखाले मतदात नामावलीमा नाम लेख्न छुटाएकी थिइन् । रेखा राप्रपाकी केन्द्रिय सदस्य समेत हुन् ।

For More videos Log on to Mazzako TV