अभिनेत्री तथा नयाँ शक्तिकी सदस्य अभिनेत्री करिश्मा मानन्धरले स्थानिय चुनावको दिन फेसबुकमा एउटा लामो स्टाटस पोस्ट गरेकी छिन् । आफ्ना पति विनोद मानन्धरप्रति असन्तुष्टि व्यक्त गर्दै करिश्माले लेखेको स्टाटस जस्ताको त्यस्तै :


सायद यो लेख्न हुदैनथ्यो .. तर हद भयो सहने
हरेक कुरा त परिवार आफ्न्त र छोरी को लागि सहे .
एसै पनि बिनोद जी को असाध्यै राम्रो मान्छे भन्ने इमेज छ ।
तर आज मेरो मलिक बन्ने तानाशाही को हद ले गर्दा मेरो मन ले सहन मानेन .
बिनोद , तिमी एउटा परिवार मा बस्छौ र परिवार का हरेक सदस्य हरु को आफ्नो अधिकार र चाहाना हुन्छन् .. तिम्रो एकल निर्णय ले हुदैन ..सबै कुरा मा तिमिनै मालिक बन तर केही कुरा सहन सकिदैन
तिमिले हाम्रा लागि गरेका कुर हामी प्रति को तिम्रो कृपा मान्नु पर्ने ?? म काठमाडौं को नागरिकता भएको मान्छे वाहा संग बिबाह गरेपछी सप्तरी राजबिराज बाट मेरो नागरिकता मानन्धर को नाम मा परिवर्तन गरियो म चुपो लागे सायद श्री मान को मा रख्नु पर्छ होला भनेर येत्रो बर्ष भयो वाहा ले मेरो voting card बनाई दिनु भयेन हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरी को बसाई सराई गरेर वाहा ले voting card लिनु भयेछ तर वाहा ले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भयेन मैले वाहा लाई सोधे तर वस्ता गर्नु भयेन .. म आफै गएर घ घन्टा लाईन बसेर रजिस्ट्रर गरे .. बसाई सराई को कागज पनि थिएन तेसैले सप्तरीको लिस्ट मा पुगेछ ..न म राजबिराज को हो न म तिहा कहिले बसेको छु कसरी गएर vote दिने ? sorry to say this Binod you have to accept me as your important family member you are takeing me too light …

For More videos Log on to Mazzako TV