लाउरे र नम्रताको ‘ताण्डव’लाई जापानले किन्यो
तौलिहवा आसपासका क्षेत्रमा छायाँकनरत फिल्म ‘ताण्डव’ को जापन राइट विक्रि भएको छ । जापानस्थित गैरआवसिय नेपाली निमा शेर्पाले यो फिल्मलाई चार लाखमा खरिद गरेका हु्न् ।
बेलायती निर्देशक मुर्रे केरको निर्देशन रहेको ताण्डवलाई स्म्यासिङ एप्पलले निर्माण गर्दैछ ।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ र र्याप ब्याटलिस्ट अशिष राणा ‘लाउरे’ को मुख्य भूमिका छ । ताण्डव वर्ष २०१४ भित्रै प्रदर्शन हुनेछ ।
चलचित्र ताण्डबलाई मोहन डोटेलले निर्माण गरिरहेका छन् । चलचित्रमा अनुप बराल पनि बिशेष भुमिकामा देख पर्दैछन् ।
For More videos Log on to Mazzako TV