चलचित्र पत्रकार संघका सदस्य तथा फिल्मी खबरका पत्रकार मनिष दाहाल ‘अञ्जान’ लाई एक अपरिचित व्यक्तिले समाचार लेखेकै भरमा धम्की दिएका छन् । फिल्म ‘प्रेम गीत २’ लाई असर पर्ने गरी समाचार लेखेको भन्दै नेपालगञ्जबाट एक अपरिचित व्यक्तिले शनिबार राती फोनमा धम्की दिएका हुन् ।

यसमा चलचित्र पत्रकार संघको ध्यानआकर्षण भएको । संघबाट जारी विज्ञप्तीमा दोषीलाई तत्काल कारबाही गर्न र पत्रकारलाई सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग माग गरिएको छ । महासचिव अनिल यादवद्वारा जारी प्रेस विज्ञप्ती यस्तो छ :

For More videos Log on to Mazzako TV