हाँस्य कलाकार जितु नेपालले पहिलो पटक म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । अर्का हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलको ‘पिरतीको चश्मा’ बोलको गीतमा जितुले मोडलिङ गरेका हुन् । भिडियो हेर्नुस् :

भिडियोमा जितुसँग मोडल समिक्षा ढकाल, प्रथम खड्का, प्रभात लामा, सुमन कार्कीको समेतको मोडलिङ छ । गीतमा राजनराज शिवाकोटीको संगीत र राजु बाबु श्रेष्ठको शब्द रहेको छ । भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV