गायिका पिंकी थापाको स्वर रहेको ‘भमरा’ बोलको म्यजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका थापाको उक्त गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । मेघना मगरको कोरियोग्राफी रहेको भिडियोमा गायिका पिंकी थापाको साथमा विशाल सेनेहाङ लिम्बु र मेघना मगरले अभिनय गरेका छन् ।

अहिलेका चर्चित गितकार डि.पी. खनालको शब्द रहेको गितमा शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । भिडियोकोे निर्देशन रमेश सँग्रौलाले गरेका छन् । मुकेश हुँमागाईले खिचेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियो हेर्नुहोस :

For More videos Log on to Mazzako TV