नायक सौगात मल्ल र पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठबिच ‘लभ अफयेर’ को चर्चा नयाँ होइन् । बजारमा प्रेमको चर्चा भएपनि सौगात र सृष्टिले भने यसलाई अस्विकार गर्दै आइरहेका छन् । उनीहरु एक अर्कालाई ‘राम्रो साथी’ भन्दै आइरहेका छन् ।

यीनै ‘वेस्टी’ सौगात सृष्टिको किचेनसम्म पुगेका छन् । सृष्टि आफैंले सौगात र उनका मिल्ने दुई साथीहरु बिच डाइनिङ टेबलको तस्बिर सार्वजनिक गरेकी छिन् । सृष्टिले उनीहरुलाई डिनरको लागि बोलाएकी हुन् । तस्बिर राख्दै सृष्टि लेख्छिन्, ‘मन पर्ने मानिसहरुका लागि डिनर ।’

For More videos Log on to Mazzako TV