गायिका ईन्दिरा जोशीको ‘मेन्टेन’ कुनै नायिकाको भन्दा कम छैन । आफुले गाएका गीतको भिडियोमा आफै मोडलिङ गर्ने ईन्दिरा फिचर फिल्म चाहिं किन खेल्दिनन् ? ‘खेल्छु’ भर्खरै ‘गर्लफ्रेन्ड’ नामक गीत सार्वजनिक गरेकी ईन्दिरा भन्छिन्, ‘तर मेरो लागि धेरै समय दिनुपर्छ ।’ उनीसँग गरिएको यो मज्जाको गफगाफ हेर्नुस् :

यदि आफुलाई फिल्म खेलाउने हो भने ‘वर्कपस’ मा लामो समय अभ्यास गराउनु पर्ने ईन्दिराको माग छ । ‘वर्कसप गराएर शत प्रतिशत गर्न सक्ने पक्का भएका भएपछि मात्रै फिल्म सुरु गर्नुपर्छ’ उनको भनाई छ । फिल्ममा पनि कुनै गायिकाकै भूमिका निभाउने मन उनको छ । गर्लफ्रेन्ड लिरिकल भिडियो : 

For More videos Log on to Mazzako TV