बलिउड अभिनेत्री दीपिका पादुकोण एक चर्चित हलिउड रेड कार्पेटमा सहभागी भएकी छिन् । ‘मेट गाला २०१७’मा दीपिका राजकुमारी जस्तै पहिरनमा उपस्थित भइन् ।

लोभलाग्दो मेकअप, चम्किलो पहिरनमा दीपिका निकै आकर्षक देखिएकी थिइन् । उनको पहिरनदेखि मेकअपमा कुनै पनि कमजोरी देखिएको थिएन ।

ह्यारी जोशले डिजाइन गरेको पहिरनमा उनी सेक्सी देखिएकी थिइन् । आधा भन्दा बढी खुलेको पहिरनमा दीपिकाको क्लिभेज स्पष्ट देखिएकी थियो ।

For More videos Log on to Mazzako TV